मुख्य समाचार

चार वर्षमा ४ हजार ४४५ महिला बलात्कृत, यस्तो छ हरेक दिनको तथ्यांक

काठमाडौं, साउन २४ नेपालमा बलात्कृत हुनेको संख्या दिनानु दिन बढ्दै गएका छन् । पछिल्लो तथ्यांकले नेपालमा हरेक दिन औसत तीनजना महिला बलात्कृत हुने गरेको देखिएको छ । नयाँ पत्रिकामा खबर

नेकपा सचिवालय बैठकमा सांगठनिक एकीकरणबारे छलफल

काठमाण्डौ, साउन २३ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक केही बेरको छलफल पछि स्थगित भएको छ। आज बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको

नेपालको विकासमा ठूलो लगानीको आवश्यकता छ : अर्थमन्त्री

काठमाण्डौ, साउन २३ अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । विश्व बैंकका कार्यकारी निर्देशकको संयुक्त

चितवनमा बस र ट्रक ठोकिएर चार जनाको मृत्यु, १७ घाइते

चितवन, साउन २३ चितवनको रत्ननगरमा बस र ट्रक ठोकिदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट झापाको काँकडभिट्टा गइरहेको ना ६

अपहरणकारीलाई इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा, यसरी खुल्यो रहस्य 

काठमाडौं, साउन २३ आइतबार काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्यामा संग्लन दुई अपहरणकारीको प्रहरीले इन्काउन्टरको नाममा गिरफ्तार गरेर मारेको खुलासा भएको छ । यस्तो खुलासा गरेपछि नगदेशका

राजधानीमा घर भएका वडा सदस्य पनि अति गरिब, वडाध्यक्ष पनि गरिब सूचीमा

रुकुम, साउन २३ रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडा सदस्य जगतबहादुर खड्का अति गरिबको सूचीमा रहेको पाइएको छ । राजधानीमासमेत घर भएका उनको नाम अति गरिब घर परिवारको

सवारी साधन सञ्चालनमा कडाई, यस्ता गाडी बन्द हुँदैछन्

काठमाडौं, साउन २३ सरकारले सवारी साधन सञ्चालनमा कडाई गर्ने भएको छ । हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको हो। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने

लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ : अध्यक्ष दाहाल

पर्सा, साउन २२ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताउनुभएको छ । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको

राससमा स्थानीय समाचारदाता नहटाइएको स्पष्ट

काठमाडौँ, साउन २२ राष्ट्रिय समाचार समिति (रासस) व्यवस्थापनले समयावधि समाप्त भएका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) लाई समाचार लेखनको आधार र निश्चित मापदण्डका आधारमा नवीकरण प्रक्रिया जारी रहेकाले कुनै पनि समाचारदातालाई नहटाइएको

अब बच्चाले गर्भावस्थामै अंश पाउने, यस्तो बन्यो मुलुकी देवानी संहिता

–कालिका खड्का काठमाडौँ, साउन २२ हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १