मुख्य समाचार

अपहरणकारीको हत्या कि इन्कान्टर ? गृहमन्त्रीले मुख खोले

काठमाडौं, साउन २५ गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीको हत्या गरिएको भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले यो हल्ला झुट भएको र

बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको खुलासा

काठमाडौं, साउन २५ सुन्दा अचम्म लाग्न सक्छ, बुवाले छोरीलाई र नातीले हजुरआमालाई बलात्कार गरेको भन्दा । तर, हिमाली जिल्ला ताप्लेजुङमा यस्तै घटना भएको छ । जिल्लामा बलात्कारका घटना बढ्दै गर्दा

प्रदेश सरकारको बिदा प्रशासनले मानेन

विराटनगर, साउन २५ प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदा संघीय सरकार मातहत रहेका सरकारी कार्यालयहरूले मानेनन् । आदिवासी दिवसका अवसरमा बिहीबार प्रदेश १ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर संघीय

मुख्यमन्त्रीलाई छक्याउँदै प्रमुख सचिव फेरबदल

काठमाडौं, साउन २५ केन्द्र सरकारले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई छक्याउँदै प्रमुख सचिव फेरबल गरिरहेहको छ । राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना

१५ हजार कर्मचारी गरिबको सूचीमा !

काठमाडौं, साउन २५ गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सूचीमा परेका छन् । गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत

गुन्डा नाइके गणेश लामा दोषी ठहर

काठमाडौं, साउन २५ गुन्डागर्दीलगायत आपराधिक गतिविधिबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई दोषी ठहर गरेको छ । उनले आपराधिक गतिविधिबाट १ करोड ४० लाख ५०

राज्यको जिम्मेवारीमा रहेकालाई नेकपाले कार्यकारी पद नदिने

–प्रकाश सिलवाल काठमाडौँ, साउन २४ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री

प्रदेश १ मा आज सार्वजनिक विदा

  विराटनगर, साउन २४ प्रदेश १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज साउन २४ गते सार्वजनिक बिदा दिएको छ । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा

सुनसरी, साउन २४ सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाखभन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि मन्त्रीसम्म

काठमाडौं, साउन २४ नेपाल प्रहरीको पक्राउ सूचीमा अहिले पनि मेयर र मन्त्रीसम्मको नाम छ । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका