मुख्य समाचार

सन्दिपसहित तीन नेपाली खेलाडी आईसीसीको बरियतामा

काठमाडौँ, साउन २९ पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र

विप्लवको बन्दः स्कुल बसमा आगजनी, दुई ठाउँमा शंकास्पद बस्तु फेला

काठमाडौं, साउन २९ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आज गरेको बन्दका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको

होटलले फेवाताल अतिक्रमण गरेको फेला, यस्तो छ छानबिन समितिको प्रतिवेदन

काठमाडौँ, साउन २९ पोखराको पार्क भिलेज वाटर फ्रन्ट प्रालिले फेवातालको झन्डै डेढ रोपनी जग्गा अतिक्रमण गरेको फेला परेको छ । सर्वोच्च अदालतको आदेशबाट गठन भएको छानबिन समितिको प्रतिवेदनअनुसार रिसोर्टले झन्डै २२

कर्मचारीका नेताको दादागिरी: उपसचिवमाथि आक्रमण, मन्त्रालय तोडफोड

काठमाडौं, साउन २९ देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन्

कर्णाली प्रदेशमा खाद्यान्न अभाव, यी सात जिल्लामा कहिल्यै पुग्दैन खाद्यन्न

सुर्खेत, साउन २८ गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको

आज साउनको अन्तिम सोमबार

काठमाण्डौँ, साउन २८ आज साउन महिनाको अन्तिम सोमबार । साउने सोमबारको ब्रत बसेका श्रद्धालुहरुले नजिकको शिव मन्दिरमा पूजा आजा गरेर व्रत समापन गर्दैछन् । साउने सोमबारको अन्तिम दिन आज काठमाडौको

हलिया मुक्ति समाजका अध्यक्षले घुस मागेको आरोप, प्रशासनमा उजुरी

बैतडी, साउन २८ बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् । नेपाल

हेल्मेटसमेत नक्कली ! सडक यात्रा थप असुरक्षित

काठमाडौं, साउन २८ दुईपाङ्ग्रे सवारीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली गरेको पाइएको छ । जसले गर्दा सडक यात्रा थप असुरक्षित बनेको छ । नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने

कमजोर डाक्टर ! लाइसेन्सकोे परीक्षामा असफल हुुने दर उच्च

काठमाडौं, साउन २८ लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्। तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक–पटक आमरण

पासपोर्ट दुरुपयोग र कब्जा गर्नेलाई अब कडा सजाय, यस्तो बन्यो कानून

काठमाडौं, साउन २८ राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ । सरकारले ५१ वर्षपछि बनाउन लागेको राहदानीसम्बन्धी नयाँ