मुख्य समाचार

खुकुरी प्रहार गरी छोरा र भाइको हत्या

जाजरकोट, साउन ३० रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र

जतापनि कर, रुखको हाँगा काट्दा पनि दस्तुर लिइँदै

काठाडौं, साउन ३० भेरी नगरपालिकाले रुखको हाँगा काट्नेदेखि कुखुरा निकासीसम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ । नेपाल

अब तीन दिनभित्रै पासपोर्ट

काठमाडौं, साउन ३० अब पासपोर्ट बनाउन धेरै दिन कुर्नु नपर्ने भएको छ । सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ । नेपाल समाचारपत्रमा खबर छ । प्रतिनिधिसभाको

अन्तरजातीय विहे गरेको निहुँमा बर्बर आक्रमण, न्याय माग्न सदरमुकाम

भोजपुर, साउन ३० अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका

अब खोला तर्दा पनि जनताबाट कर, घाट–घाटमा ठेकेदार

काठमाडौं, साउन ३० स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्ने स्थानीयले अब उपमहानगरलाई कर

बाढीपहिरो पीडितलाई राहत माग

काठमाडौँ, साउन २९ सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र

खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

मोरङ, साउन २९ मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् । ट्याङ्कीमा साइपर

अन्तराष्ट्रिय दर्नाल अवार्ड बैतडीकी सरस्वतीलाई

  काठमाडौं, साउन २९ यस वर्षको दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीले पाउने भएकी छन् । जागरण मिडिया सेन्टर र समता फाउण्डेशनले दुई वर्षमा दिँदै आएको दर्नाल अवार्ड २०१८

यात्रुबाहक बसमा पेट्रोल बम प्रहार

काठमाडौं, साउन २९ रुपन्देहीको तिलोत्तमा आज विहान एक यात्रुबाहक बसमा पेट्रोल बम प्रहार भएको छि । पोखराबाट भैरहवा आउँदै गरेको लु १ ख ६६३१ नम्बरको बसमा तिलोत्तमा नगरपालिकास्थित पथ्थरडाँडामा बसमा

बम बोकेर हिडिरहेका विप्लवका दुई जना कार्यकर्ता पक्राउ

काठमाडौं, साउन २९ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टी (नेकपा)का दुई जना कार्यकर्ता बमसहित पक्राउ परेका छन् । पार्टीले गरेको बन्दका क्रममा झोलामा बम बोकेर हिडिरहेका दुई जनालाई प्रहरीले