मुख्य समाचार

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं, असार १० । स्थानीय तहले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट सार्वजनिक गर्दैछन् । ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि

वीरगञ्जमा चापाकल सुके, खानेपानीको लाइन जडान गर्दै स्थानीय

वीरगञ्ज, असार १० । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको

बिर्तामोड–शनिश्चरे सडक कालोपत्र, स्थानीयवासी खुसी

झापा, असार १० । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार १० । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन)

मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो

म्याग्दी, असार १० । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छः मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले

केही व्यक्तिको बदमासीका कारण सम्पूर्ण सहकारीको बदनाम भयो : श्रममन्त्री अर्याल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले मुलुकको अर्थतन्त्रमा सहकारी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । आइतबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी रोजगार मेलाको

ढुक्क हुनुस् २०८३ को चैतसम्म फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं–तराईं फास्ट ट्रयाकमा २०८३ चैतभित्रै गाडी गुड्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटमा रक्षामन्त्रालयको बजेटमा माथि आएका सुझावमा जवाफ दिँदै रक्षामन्त्री उप्रेतीले यस्तो बताएका

भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव अर्याल पदबाट निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त:शुल्कको स्टिकर खरिद प्रकरणमा मुख्यसचिव डा.बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै अर्याल पदबाट निलम्बित भएका छन् । अख्तियारले विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेसँगै मुख्यसचिव