मुख्य समाचार

नयाँ मुलुकी ऐन सुरु, पाँचवटा कानून लागू हुँदै (मुलुकी ऐनसहित)

काठमाडौं, भदौ १ आजबाट देशमा नयाँ मुलुकी ऐन सुरु भएको छ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित आजबाट पाँचवटा कानुन एकसाथ

नेपाल प्रहरीका चार डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, साउन ३१ नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्रालयले बुुधबार पठाएकाको पत्रअनुसार प्रहरी प्रधानकार्यालयले चार जना डीआर्ईजीको सुरुवा गरेको हो । हेर्नुहोस्

नेपाल प्रहरीका २७ जना एसएसपीको एकैसाथ सरुवा (सूचीसहित)

काठमाडौं, साउन ३१ नेपाल प्रहरीका २७ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को एकैसाथ सरुवा गरिएको छ । गृहमन्त्रालयले जनपद प्रहरी समूहतर्फ एसएसपी सरुवा गर्न दिएको निवेदन निर्देशनअनुसार प्रहरीप्रधान कार्यालयले ठूलो मात्रामा

किशोरीको सामूहिक बलात्कारमा संलग्न एक पक्राउ

उदयपुर, साउन ३१ जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले

कर बढाएको भन्दै नेकपाका कार्यकर्ता नै उत्रिए प्रदर्शनमा

भद्रपुर, साउन ३१ स्थानीय तहमा वृद्धि गरिएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा

मिडिया सञ्चालन गर्ने तयारी गर्दै कर्णाली प्रदेश

काठमाडौं, साउन ३१ कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ। मिडिया सञ्चालनका लागि प्रदेश सरकारले आन्तरिक तयारी सुरु गरिसकेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा

एउटै गाईबाट सवा पाँच लाख आम्दानी

नेपालगन्ज, साउन ३१ बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख

यसरी हुन्छ मलमा कालोबजारी

गौशाला, साउन ३१ महोत्तरीको गौशालामा रासायनिक मल युरियामा कालोबजारी भइरहेको पाइएको छ। व्यापारीले कृत्रिम अभाव सिर्जना गरी युरिया मलको कालोबजारी गरिरहेको फेला परेको हो। अन्नपूर्णमा खबर छ । कृषि सामग्री

गरिब भएको प्रमाण लिन पनि कर !

काठमाडौं, साउन ३१ सर्वसाधारणले आफू गरिब भएको प्रमाणित गर्न पनि स्थानीय तहलाई कर बुझाउनुपर्ने भएको छ । रुकुम (पश्चिम)को आठबिसकोट नगरपालिकाले गरिब प्रमाणित शीर्षकमा २५ रुपैयाँ कर तोकेको छ । नयाँ पत्रिकामा खबर

नेकपाका महासचिव विप्लवलाई पक्राउ गर्न अदालतको पूर्जी

कालिकोट, साउन ३० जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएको छ । कार्यालयले आज