मुख्य समाचार

कालीमाटी तरकारी बजारका व्यापारीले अनुमगन टोलीलाई थुने, गेटमा बसेर धर्ना

काठमाडौं, भदौ ४ कालीमाटी तरकारी बजारका व्यापारीहरुले बजार अनुगमन गर्न पुगेको अनुगमन टोलीलाई भित्रै थुनेको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले गेट भित्रै थुनेका

कांग्रेसको ठहरः ओली सरकार ६ महिनामा सात बुँदामा चुक्यो, यस्ता छन् सात बुँदा

काठमाडौं, भदौ ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सात महिनाको अवधिमा ओली सरकार विभिन्न सात कारणले चुकेको निश्कर्ष निकालेको छ । ओली सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै कांग्रेसले यस्तो

बालुवाटारमा गाडी धुन मासिक १२ लाख खर्च, यस्तो छ अवस्था

काठमाडौं, भदौ ४ देशमा विशिष्ट व्यक्तिकै खर्च मासिक अर्बौ अर्बौं पुग्छ । यसैमा सुन्दै अचम्म लाग्ने अर्को एक विषय लाग्छ, प्रधानमन्त्री निवास बालुवाटारमा मात्रै विशिष्ट व्यक्तिको गाडी धुन मासिक १२

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, ३ भदौ सरकारले मौलिक हकसँग स्म्बन्धित तीन विधेयक सङ्घीय संसद्मा पेश गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको

विराटनगरका सुवोध बेपत्ता भएको २२ वर्षपछि घर फर्किए

विराटनगर, भदौ ३ विराटनगर महानगरपालिका – १ पोखरिया घर भएका ३० वर्षीय सुवोध विश्वकर्मा बेपत्ता भएको २२ वर्षपछि घर फर्कनु भएको छ । ८ वर्षको उमेरमा घरबाट हिंड्नु भएका उहाँ २

विराटनगरमा सुरक्षा गार्डको हत्या

विराटनगर, भदौ ३ विराटनगरको धरानरोडस्थित विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्डको हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको छ । विहान पौने दशबजे हार्डवेयरका कामदारहरुले पसल खोल्ने क्रममा सुरक्षागार्ड टंक भट्टराईको शव

गाउँपालिकाका अध्यक्षको सह्रानीय कामः आफ्नो तलब बालबालिकालाई

म्याग्दी, भदौ ३ म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जनप्रतिनिधिका हैसियतले एक सह्रानीय काम गरेका छन् । उनले आफूले पाउने तलब बालबालिकाको लागि खर्च गर्न कोष स्थापना गरेका छन् ।

१५ हजार श्रमिकको रोजगारी गुम्यो

काठमाडौँ, भदौ ३ सरकारले यातायात समिति खारेज गरेपछि १५ हजार श्रमिक कर्मचारीको राजगारी गुमेको छ । देशभरका झण्डै चार सय समितिमा कार्यरत श्रमिकको रोजगारी गुमेको नेपाल यातायात मजदुर संघले जनाएको

गरिब घरपरिवारको सूचीमा टाठाबाठा र हुनेखानेकै नाम, गाउँपालिकाले लियो यस्तो ‘एक्सन’

अछाम, भदौ ३ गरिब परिवारले पाउनुपर्ने गरिब घर परिवार परिचयपत्रमा टाठाबाठा र हुनेखानेहरुको नाम परेपछि अछामको चौरपाटी गाउँपालिकामा गरिब घर परिवार परिचयपत्र वितरणको काम स्थगित भएको छ । गरिब परिचयपत्र

मिठाई खान दिएर बालिका बलात्कार गर्ने बृद्ध पक्राउ

परासी, भदौ ३ नवलपरासीमा मिठाई खान दिएर चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ६५ वर्षीया बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारीले बलात्कार आरोपमा जिल्लाको प्रतापपुर गाउँपालिका