मुख्य समाचार

ट्रक त्रिशुलीमा खस्यो

काठमाडौं, भदौ ५ आज विहानै ट्रक त्रिशुलीमा खसेको छ । तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक बिहान त्रिशूली नदीमा खसेको हो। भरतपुर महानगरपालिका– २९ पन्ध्रकिलोमा ट्रक

करमा स्थलगत अनुगमन थालियो, विवादित स्थानीय तहमा जाने

काठमाडौं, भदौ ५ स्थानीय तहमा लगाइएका करसम्बन्धमा सरकारले गठन गरेको उच्चस्तरीय समितिले सोमबारदेखि अध्ययन सुरु गरेको छ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा गठित समितिले

कालिमाटी बजारमा चार गुणा महंगो तरकारी, बिचौलियालाई अनुचित लाभ

काठमाडौं, भदौै ५ किसानको बारीदेखि तरकारी हाटबजार पुग्दासम्म तरकारीको मूल्य चार गुणा महंगो हुने गरेको पाइएको छ । कालिमाटी बजारसम्म अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गर्दा

प्रधानमन्त्री ओली विराटनगर आउँदै, ग्याँस पाइपलाइनको उद्घाटन गर्ने

विराटनगर, भदौँ ४ प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर आउँदै हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि

झापामा विशेष सुरक्षा नीति

भद्रपुर, भदौ ४ केही समययता यौनजन्य दुव्र्यवहार र अपराधका घटना वृद्धि भएकाले त्यसको नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाले विशेष सुरक्षा नीति अपनाएको छ । अपराधका घटनामा प्रभावकारी

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने पक्राउ

कञ्चनपुर, भदौ ४ कञ्चननपुरको भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले

नेकपाका मजदुर संगठन एकता अझै तीन महिना लाग्ने

काठमाडौँ, भदौँ ४ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ । तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड

नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान : लक्ष्य एशियाकप

कुमार चौलागाईं काठमाडौँ, भदौ ४ यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली

पूर्वराजदूत झा आफ्नै घरमा मृत फेला, हत्याको आशंका

काठमाडौं, भदौ ४ पूर्वराजदूत केशव झा आफ्नै घरमा मृत फेला परेका छन् । काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा उनी गएराति मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका प्रहरीले अनुसन्धान

१८ वर्षमूनिका कैदीबन्दीलाई छुट्टै व्यवस्था, यस्तो छ नयाँ कानूनमा

काठमाडौं, भदौ ४ सरकारले १८ वर्षभूनिका कैदीबन्दीका लागि छुट्टै व्यवस्था गरेको छ । भदौ १ गतेबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई सुधारगृहमा सारिने भएको हो । पत्रिकामा खबर छ ।