मुख्य समाचार

प्रदेश सरकार एक्सनमा, बिदा नमानेको भन्दै मन्त्रीद्वार बैंकमा तालाबन्दी

जनकपुरधाम, १० भदौ प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गर्नुभएको छ । प्रदेश सरकारले

रौतहटमा डुंगा दुर्घटनाः पाँच जना अझै बेपत्ता

रौतहट, भदौ १० रौतहटको गौर नगरपालिका– ४ टिकुलियाघाटस्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ । दुर्घटनामा परेर पाँच जना बेपत्ता भएका छन् भने २१ जनाको उद्दार भएको छ

आज जनै पूर्णिमा र रक्षा बन्धन पर्व मनाईदै

काठमाण्डौँ, भदौँ १० आज जनै पूर्णिमा र रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर

महाकाली नदीमा पानीको बहाव बढ्यो

कञ्चनपुर, भदौँ १० महाकाली नदीमा पानीको बहाव बढेको छ । पहाडी जिल्ला र चुरे क्षेत्रमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो । आज महाकाली नदीको पानीको बहाव

कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी विष्ट निलम्बित

काठमाडौं, भदौ ९ १३ वर्षीया बालिका निर्मला पन्त हत्या सम्बन्धि प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।

अब मंसिरदेखि विद्युतीय बस चढ्न पाइने

काठमाडौं, भदौ ९ अब आगामी मंसिरदेखि काठमाडौं उपत्यकामा विद्युतीय सञ्चालन हुने भएका छन् । बस सञ्चालनका लागि गोर्खा इको प्यानल नामको कम्पनीले सम्भावनाका बारेमा चीनको विद्युतीय बस निर्माण कम्पनीका प्रतिनिधिलाई

काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

काठमाडौँ, भदौ ८ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति

महेन्द्रनगरमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी

महेन्द्रनगर, भदौ ८ निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएर एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेपछि महेन्द्रनगरमा अनिश्चितकालिन कफ्यू लगाइएको छ । जिल्ला

ताप्लेजुङमा भर्खरै भूकम्प गयो

काठमाडौँ, ८ भदौ ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । आज साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका

कञ्चनपुरमा फेरि गोली चल्यो, एकको मृत्यु

महेन्द्रनगर, भदौ ८ १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । गोली प्रहारबाट तीन जना गम्भीर घाइते भएका