मुख्य समाचार

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, भदौँ १२ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका

ओली र मोदीबीच वार्ता हुने, हुनेछन् यी दुई सम्झौता

काठमाडौं, भदौ १२ नेपालमा हुन लागेको विमस्टेक सम्मेलनको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ता र सम्झौता हुने भएको छ । सम्मेलन सकिएपछि भारत र

आमाको काखबाट आठ महिने शिशुको अपहरण, बगैचामा लगेर हत्या

महोत्तरी, भदौ १२ महोत्तरीको औरही निगरपालिका वडा नम्बर १ मा आमाको काखबाट आठ महिने शिशुलाई अपहरण गरेर हत्या गरिएको छ । स्थानीय सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरित व्यक्तिको अपहरणपछि

बिमस्टेक सम्मेलनः १७ हजार सुरक्षाकर्मी खटाइने, यस्तो हुनेछ सुरक्षा घेरा

काठमाडौं, भदौ १२ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनको सुरक्षाका लागि १७ हजार सुरक्षाकर्मी खटाइएने भएको छ । जसको नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

वाइड बडी खरिद अनियमितता, यसरी गरिदैछ छानविन

काठमाडौं, भदौ १२ वाइड बडी खरिमा अनियमितता भएको खबर सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले छानविन सुरु गरेको छ । नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद

नेकपाः कानून र सुकुम्वासी सङ्गठनमा सहमति

काठमाडौँ, भदौँ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ । प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी

सुस्त महिलामाथि सामूहिक बलात्कार, तीन जना नियन्त्रणमा

इनरुवा, भदौ ११ सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशामा शनिबार राति एक महिला सामूहिक बलात्कारको सिकार भएको घटना बाहिरिएको छ । पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीया महिला

विहान अँध्यारोमै तरकारी बजारमा छापा, अवरोध गर्न खोज्दा एक व्यापारी पक्राउ

काठमाडौं, भदौ ११ बल्खुस्थित तरकारी बजारमा सोमबार विहान अँध्यारोमै उद्योग वाणिज्य तथा आपूर्ति विभागको टोलीले छापा मारेको छ । बिहान ४ बजे तरकारी बजारमा छापा मारेर एकजना व्यापारीलाई पक्राउ गरेको

दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाण्डौँ, भदौँ १० प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको

हार्डवेयर सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ

विराटनगर, भदौँ १० एक हप्ता अगाडि विराटनगर महानगरपालिका–२ धरानरोडस्थित बिक्की हार्डवेयरमा कार्यरत ५० वर्षीय सुरक्षागार्ड टङ्क भट्टराईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आज यहाँ एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको