मुख्य समाचार

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न निर्देशन

काठमाडौँ, भदौँ १३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा

सामान्य बन्दै भीमदत्तनगर

भीमदत्तनगर, भदौँ १३ १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई

भुटान सरकारका प्रमुख सल्लाहकार राजधानीमा

काठमाडौँ, भदौँ १३ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुग्नुभयो

निर्मला हत्याकाण्ड: प्रहरी भन्छ, ‘एसपीका छोरा र मेयरका भतिजाको संलग्नता छैन’

अंकुश कुँवर महेन्द्रनगर, भदौ १३ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी १३ वर्षीया निर्मला पन्तको हत्यामा तत्कालिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्टका छोरा र नगरप्रमुख

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

काठमाडौँ, भदौँ १३ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक आज बिहान बस्दैछ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीले

सल्यानमा घरले च्यापिएर एकै परिवारका पाँचको मृत्यु

सल्यान, भदौँ १३ सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते

उर्लाबारीबाट बालिका अपहरण गर्न खोज्ने पक्राउ

उर्लाबारी, भदौँ १२ मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीलाई बुझाएका छन् । स्था नीय कमलकुमार घिमिरेकी

हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्छ : उपसभामुख

झापा, भदौँ १२ प्रतिनिधिसभाकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले देशैभरि महिलामाथि भईरहेका सवै खाले हिंसाजन्य अपराध रोक्न समुदाय जागरुक हुनुपर्ने औल्याउनु भएको छ । आज झापाको दमकमा मेची सहकारी संस्थाको २२

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, भदौँ १२ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३

उप सभामुखद्धारा उर्लाबारीका पत्रकारसँग छलफल

मोरङ, भदौँ १२ प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आज बिहान आफ्नो गृहनगर मोरङको उर्लाबारीका पत्रकारहरुसँग छलफल गर्नुभएको छ । सञ्चार क्लब नेपाल, उर्लाबारीले आयोजना गरेको छलफलमा ग्रामीण क्षेत्रको पत्रकारिताको अवस्था