मुख्य समाचार

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५

संसद सचिवालयका आन्दोलनरत कर्मचारी र कानूनमन्त्री नेतृत्वको समितिबीच वार्ता

काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीबीच छलफल सुरु भएको छ। बानेश्वरस्थित संसद भवनमा संसद सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिसँग कानुनमन्त्री गिरीको नेतृत्वको

सीडीओहरुलाई गृहको निर्देशन – राष्ट्रिय परिचयपत्रको विवरण वडास्तरमा नै सङ्कलन गर्नू

काठमाडौं । गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला प्रशासन

सशस्त्र प्रहरीका १८ एसपी र २३७ डीएसपीहरुको सरुवा, को-कहाँ पुगे (नामावली)

काठमाडौं । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएका छन् । सशस्त्र हेडक्वाटरले निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल

कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद

धनगढी । कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छली गरि भित्र्याइएको अवैध सामान बरामद गरिएको हो ।

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा सरूवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेको छ । भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि मन्त्रिपरिषद् बैठकले अर्याललाई विशेष पद सिर्जना

राजदूत छान्न राष्ट्रिय स्वतन्त्र पार्टीले बनायो मापदण्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई राजदूत छान्न ६ मापदण्ड बनाएको छ। सांसद शिशिर खनाल संयोजक रहेको र सांसद सोबिता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले मापदण्ड निर्धारण

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार

सरकारी छाप र दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोलका विकास राउतलाई प्रहरीले

मुख्यसचिव नियुक्तिका लागि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले जारी छ । ​सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बसिरहेको हो । आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला