मुख्य समाचार

बिम्स्टेकको अवसरमा ओली र मोदीबीच के विषयमा भयो सम्झौता ?

कामठाडौं, भदौ १६ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको अवसरमा नेपाल आएका भारती प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच महत्वपूर्ण विषयमा सम्झौता

चिकित्सक संघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं, भदौ १५ मुलुकी अपराध संहिता संशोधनमा सरकारले चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलन गर्ने घोषणा गरेको छ । संघले आईतबारदेखि आन्दोलन गर्ने घोषणा गरेको हो । सरकारले ऐन

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फिर्ता

काठमाडौँ, भदौँ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ स्वदेश फर्कनु भएको

थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, भदौँ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज अपराह्न स्वदेश फर्कनुभयो ।  

प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता

काठमाण्डौँ, भदौँ १५ प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेक सम्मेलनको लागि काठमाडौं आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।होटल सोल्टीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयका साथै एक महत्वपूर्ण

१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

काठमाडौँ, भदौँ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र

भारतीय विपक्षी दलका नेता गान्धी काठमाडौंमा

काठमाडौं, भदौँ १५ भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । उनी निजी भ्रमणका लागि नेपाल आएका हुन् । नेपाल हुँदै मानसरोबर जाने उनको कार्यक्रम रहेको बताइएको छ

‘साझा प्रयासबाट बिम्स्टेकको समृद्धि सम्भव’

काठमाडौँ, भदौँ १५ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० क्षेत्रमा समृद्धि सम्भव हुने बताउनुभएको छ ।

श्रीलंकालाई बिम्स्टेक अध्यक्षता हस्तान्तरण

काठमाडौँ, भदौँ १५ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री

मोदी काठमाडौंमा हुँदै गर्दा भारतीय प्रतिपक्ष दलका नेता पनि आउँदै

काठमाडौं, भदौ १५ बिम्स्टेक सम्मेलनका लागि विभिन्न देशमा राष्ट्र प्रमुख तथा प्रधानमन्त्री नेपालमा रहेका बेला भारतका प्रमुख प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार काठमाडौं ओर्लँदैछन् । भारतीय प्रधानमन्त्री मोदी