मुख्य समाचार

भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ मनाईदै

काठमाडौं, भदौँ १७ भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात

बलात्कारीका लागि कठोर कानून बनाउनुपर्छ : उपसभामुख तुम्बाहाङ्फे

काठमाडौँ, भदौँ १६ उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले अहिलेकै अवस्थामा बलात्कारीलाई मृत्युदण्ड हुने कानून बनाउन नसकिने बताउनुभएको छ ।नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ महिला विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपसभामुख

श्रीलङ्काका राष्ट्रपति सिरिसेनाले गरे लुम्बिनी भ्रमण

बुटवल, भदौ १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौंथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण

बिम्स्टेक मुलुकका सैनिकको संयुक्त अभ्यास भदौ २५ देखि

काठमाडौँ, भदौँ १६ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीकाअनुसार, यही भदौ

लहडले नेता बनिदैन : अध्यक्ष दाहाल

काठमाडौँ, भदौँ १६ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

काठमाडौँ, भदौँ १६ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीले बालुवाटार छोडे, राजीनामा दिन्छन कि दिँदैनन् ?

काठमाडौं, भदौ १६ प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पधानन्यायाधीस निवास छोडेका छन् । बालुवाटारमा रहेको निवासबाट उनी विहीबार विदा भएका हुन् । सरकारी निवास छोडेर न्यायाधीश जोशी

श्रीलंकाका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी जाँदै

काठमाण्डौँ, भदौँ १५ श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु हुने भएको छ । उहाँ अहिले बिहान साढे ९ बजे काठमाडौंबाट चार्टर विमानमा गौतमबुद्ध विमानस्थल भैरहवामा ओर्लने

मोदीले यसपटक पूर्वप्रधानमन्त्री देउवा र प्रचण्डलाई किन भेटेनन् ?

काठमाडौं, भदौ १६ चौथो विमस्टेक शिखर सम्मेनलमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक भने नेपालका पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुलाई भेटेनन् । प्रत्येक भेटमा पूर्व

भारतीय कंग्रेसका अध्यक्ष गान्धी मानसरोबरको यात्रामा

काठमाण्डौँ, भदौँ १६ हिजो दिउँसो काठमाडौं आईपुग्नुभएका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी आज बिहान पशुपतिनाथको दर्शन गरेर तिब्बत हुँदै मानसरोबरको यात्रामा निस्कुन हुने भएको छ । उहाँ लाजिम्पाटस्थित होटल