मुख्य समाचार

श्रीलङ्काका राष्ट्रपति सिरिसेना स्वदेश फिर्ता

काठमाडौँ, भदौ १७ श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना नेपालको दुईदिवसीय औपचारिक सद्भावना भ्रमण पूरा गरी आज अपराह्न स्वदेश प्रस्थान गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सिरिसेना र उहाँकी धर्मपत्नी

संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने

काठमाडौँ, भदौ १७ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन

बालविवाह रोक्न बाल क्लबहरुको सक्रियता

भोजपुर, भदौ १७ बालविवाहको संख्या बढ्न थालेपछि यसको न्यूनीकरणको लागि बालबालिकाहरु आफैं अग्रसर भएका छन् । २० वर्ष उमेर नपुगि विवाह गर्न नहुने कानुनी प्रावधान भएपनि चेतनाको अभाव तथा लहडमा

नेपालसामू सिंगापुर चार विकेटले पराजित, फाइनलको आशा कायमै

काठमाडौं, भदौ १७ मलेसियाको युकेएम ओभल मैदानमा जारी एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलईइ चार विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको एक सय ५२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको

विराटनगर महानगरपालिकामा बम विष्फोट गराउने तीन पक्राउ

बिराटनगर, भदौँ १७ मोरङको विराटनगर महानगरपालिकामा २१ दिन अघि गराइएको बम विष्फोटमा जयकृष्ण गोइत नेत्रृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ । प्रहरीले

उपेन्द्रलाई कालो झण्डा देखाउँदा राज्यविप्लवको मुद्दा, पक्राउ परेको हप्ता दिनमै मृत्यु

काठमाडौं, भदौ १७ भदौ ७ गते बर्दियाको गुलरियामा संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने र कार्यक्रम विथाल्ने एक जनाको मृत्यु भएको छ । बर्दिया सदरमुकाम गुलरियामा

विपन्न र असहायलाई भत्ता दिइने, ढाँटेर लिए यस्तो सजाय

काठमाडौं, भदौ १७ सरकारले आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षा भत्ताको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा

काठमाडौं, भदौँ १७ गएराती सांढे ८ बजेदेखि अबरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ घण्टापछि बल्ल संचालनमा आएको छ । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल १२ घण्टा संचालनमा

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तकै शिकार

बुटवल, भदौ १७ प्रदेश नम्बर ५ मा एक साताभित्रै सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । अलात्कारमा तीन जना बालिका मात्रै छन् । अधिकांश घटना आफन्तबाटै भएका छन् । अन्नपूर्णमा

देशभरका चिकित्सकहरु आन्दोलनमा

काठमाण्डौँ, भदौँ १७ मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आजदेखि आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्न आहृवान गरेको छ । संघले आज