मुख्य समाचार

किन रहस्यमय बन्यो राजदुत हत्या र सांसद पालको धम्की घटना ?

काठमाडौं, भदौ १९ पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । घटनास्थलको प्रकृतीका आधारमा यो निकै योजनाबद्ध र रहस्यमय हत्या भएको प्रहरी अधिकारीहरु बताउँछन् । किनकी घटना बन्द घरभित्र

बिराटनगरमा भव्य रुपमा निस्कियो श्री राधाकृष्ण रथयात्रा

विराटनगर, भदौँ १८ भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज विराटनगरमा शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो

तराई–मधेशको विकासका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री खतिवडा

राजविराज, भदौँ १८ अर्थमन्त्री डा युवराज खतिवडाले तराई–मधेशको आर्थिक तथा सामाजिक विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सप्तरीको राजविराजमा उद्योग वाणिज्य सङ्घ सप्तरीद्वारा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर, भदौँ १८ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा पनि

विरोधको मेलो खोज्दै कांग्रेस, चिकित्सकको आन्दोलनमा समर्थन

काठमाडौं, भदौ १८ सरकार विरुद्धका भएका आन्दोलनमा समर्थन गर्दै आएको कांग्रेसले अहिले फेरि मुलुकी देवानी (संहिता) ऐनको विरोधमा सडकमा उत्रेका चिकित्सको आन्दोलनलाई साथ दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर

पार्टीभित्र रावलको असन्तुष्टि: ‘राष्ट्रियताको अडानले ममाथि षड्यन्त्र भयो’

तपेन्द्र कुँवर अछाम, भदौ १८ पूर्वउपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले एमाले र माओवादी केन्द्रबीचको एकीकरणका क्रममा आफूलाई कमजोर पार्नको लागि षडयन्त्र भएको बताएका छन् । अछामस्थित रेडियो जनप्रीयको ‘जनप्रीय

आफ्नै साथीको बुवाबाट बालिका बलात्कृत

धनगढी, भदौ १८ कैलालीको घोडाघोडी नगरपालिकामा एक १४ वर्षीया बालिका आफ्नै साथीको बुवाबाट बलात्कृत भएकी छन् । घरमा केही नभएका बेला राति १० बजे बालिकालाई स्थानीय हर्कबहादुर कुँवरले बलात्कार गरेका

अब एकल पुरुषलाई पनि भत्ता !

इलाम, भदौ १८ सरकारले श्रीमानको मृत्यु भएका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिइरहेको छ । तर, पुरुषका लागि भने त्यस्तो व्यवस्था गरेको छैन । तर, इलामको देउमाई नगरपालिकाले अब एकल

विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन आदेश

काठमाडौँ,  भदौ १७ सर्वोच्च अदातले विदेशमा बस्ने सबै नागरिकलाई आउँदो निर्वाचनदेखि सहज र सरलरुपमा मतदानमा सहभागी हुने व्यवस्था मिलाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । सपना मल्ल प्रधान

नेपाली टोली ढाका प्रस्थान

काठमाडौँ, भदौँ १७ यही भदौ १९ गतेदेखि बङ्गलादेशको ढाकामा हुने १०औँ साफ च्याम्पियनसिप फुटबलमा सहभागी हुन ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीको आज बिदाइ गरियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा