मुख्य समाचार

खोसियो पूर्वमुख्यसचिवको पदक

काठमाडौं, भदौ २० राष्ट्रपतिको हातबाट सरकारले पुर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ । उनी वहालमा छँदै मुख्यसचिवको पद छोडेर एडीबीको जागिर खान विदेशिए थिए ।

ट्राफिक नियम उल्लंघन गर्नेलाई खाजा र गुलियो चकलेट

काठमडौं, भदौ २० पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना उल्लंघन गर्ने सवारी चालकलाई प्रहरीले खाजा र चकलेट दियो । प्रहरीको छड्के जाँचका क्रममा ट्राफिक नियम पालना नगर्ने चालकहरू

आर्थिक चलखेल गरि बलात्कारी जोगाउने एसपीलाई विभूषण, पाए जनसेवाश्री पदक

काठमाडौं, भदौ २० बलात्कारीलाई जोगाएको आरोप लागेर कारबाहीमासमेत परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझी विभूषण पाएका छन् । उनले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री विभूषण पाएका हुन् । नयाँ पत्रिकामा

सहयोगको वातावरण बनाउन छिमेकको भ्रमण : अध्यक्ष प्रचण्ड

काठमाडौं, भदौँ १९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताउनुभएको छ

बिम्स्टेक क्षेत्रीय संगठन जोड्ने पुल : प्रधानमन्त्री

काठमाडौँ, भदौँ १९ प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) दक्षिण एशिया र दक्षिण पूर्वी एशियाजस्ता संगठन जोड्ने पुल भएको बताउनुभएको छ । राष्ट्रियसभाको

पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा नेता पौडेलको जोड

तनहुँ, भदौँ १९ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । रिपोटर्स क्लब नेपालले आज दमौलीमा गरेको

साफ च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको प्रतिस्पर्धा

काठमाडौँ, भदौँ १९ साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ । नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ

पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

प्रभाषचन्द्र झा/ हरि बाँस्तोला पोखरा, १९ भदौ पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा

सरकार र चिकित्सक संघबीच के भयो सहमति ? आन्दोलन फिर्ता

काठमाडौं, भदौ १९ मुलुकी देवानी (संहिता) ऐन विरुद्ध आन्दोलनमा उत्रेका चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक सङ्घबीच वार्तामा सङ्घले उठाएका

नेकपामा अझै मिलेन जोर घटाउ, एकै जिल्लाबाट समानान्तर प्रतिवेदन

काठमाडौं, भदौ १९ तत्कालि एमाले र माओबादी केन्द्रबीच पाटी एकता भएको तीन महिना पूरा भइसकेको छ । तर, नेता व्यवस्थापनको काम अझै सकिएको छैन । मुख्य नेताकै जोडघटाउ नमिल्दा यसको