मुख्य समाचार

राजदूत सिफारिसप्रति कांग्रेस सांसद यादवको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राजदूत सिफारिसप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन् । उनले म्यानपावर व्यावसायीलाई राजदूत

प्रधानमन्त्री प्रचण्डले भने – लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग भएको बताएका छन् । प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका

कपडाको परीक्षण विधि पारित, विदेश निर्यातमा सहज हुने

काठमाडौँ, असार ११ । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

बागलुङ, असार ११ । दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार ११ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा विभागीय मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आज

अनसनरत रुवि खानसँग सरकारको पाँच बुँदे सहमति

काठमाडौं, असार ११ । अनसनरत रुवी खानसंग सरकारले पाँच बुँदे सहमति गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सरकारी वार्ता टोली र रुवि खान नेतृत्वको वार्ता टोलीबीच पाँच

‘दुई महिनाभित्र अनियमितासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइने’

काठमाडौँ, १० असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मुलुकमा भएका विभिन्न अनियमिततासम्बन्धी घटनाको अनुसन्धान गर्न शक्तिशाली आयोग बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह

न्यूनबजेट विनियोजन हुँदा माग भएका सबै योजना समेट्न सकिएनः उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, १० असार । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्यून बजेट विनियोजनले गर्दा माग भएका सबै योजनालाई समेट्न नसकिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले गर्नुभएको

मनसुन प्रणाली देशभर फैलियो, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ, १० असार। यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो

सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा