मुख्य समाचार

कांग्रेस महामन्त्री शर्माले भने – रास्वपालाई सहकारी ठगीमा सभापति कसरी जोगाउने चिन्ता छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई पार्टी सभापति जोगाउने मात्रै चिन्ता रहेको बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले यस्तो

स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो

विराटनगर । मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ । बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका

कांग्रेस बलियो भए मात्रै देश मजबुत हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको घोषणा गरेकी हुन्। सरकारका

सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेका छन्: तामाङ

हेटौँडा । बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताएका छन् । उनले संसदीय भूमिका छोडेर बजेटको हिसाब किताब

संसद्‍मा प्रधानमन्त्री प्रचण्डले दिएको जवाफ (पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर विभिन्न प्रश्हरुको जवाफ दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयक अन्तर्गत राष्ट्रपतिको कार्यालय,

२ करोड रुपैयाँ लुटपाटमा संलग्न प्रहरी हवल्दारसहित ४ जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट गरेको छ । ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवल्दारसहित ४ जनालाई पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध

राप्रपाका सांसद शाहीलाई प्रधानमन्त्रीको जबाफ – अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेद्र शाहीलाई जवाफ फर्काएका छन् । मन्त्रालयगत बजेटमाथि छलफलमा उठेका प्रश्नहरुको परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । एमालेले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा

विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि