मुख्य समाचार

देशका ३२ स्थानमा भारी वर्षा र बाढीको ‘अलर्ट’

काठमाडौँ । बुधवार देशका विभिन्न भूभागमा भारी वर्षा र बाढीको जोखिम बढेकोले ३२ स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहान ११ बजेसम्म राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले

करण परियारलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई तथा गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई तथा गितार उपहार दिएका

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार, मन्त्रीसहित ५ जना दोषी ठहर

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका नाममा खोलिएको झलनाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्थापित सर्पदंश उपचार केन्द्रमा भ्रष्टाचार भएको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष

लमजुङ पहिरो अपडेट : बेपत्ता वृद्धको शव भेटियो

लमजुङ, असार १२ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार

काठमाडौँ, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको

लमजुङको बेसिसहरमा पनि पहिरोबाट एक जनाको मृत्यु

लमजुङ, असार १२ । लमजुङको बेसीसहर नगरपालिका–११ चिति स्याउतमा गएराति पहिरोले पुरिंदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् । उनका

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कास्की, असार १२ । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी

लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता

लमजुङ, असार १२ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् । लगातारको वषासँगै घर

पहिरोले घर र गोठ पुरिँयो, १ जनाको मृत्यु

ओखलढुंगा, असार १२ । ओखलढुंगामा अविरल वर्षासंगै गएको पहिरोले घर गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको

चट्याङ लागेर सुतिरहेका नन्द-भाउजुको मृत्यु

रोल्पा, असार १२ । मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४