काठमाडौं, २२ साउन । विपद्का घटनामा परी आज देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ । योसँगै अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,
काठमाडौं, २२ साउन । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भएकाले सवारी आवागमनमा खतरा रहेको भन्दै जोखिम रहेका ३४ जिल्लामा रात्रीबस र सवारी नचलाउन गृहमन्त्रालयले आग्रह
बागलुङ, २२ साउन । सोमबार रातीको बाढी र पहिरोमा परेर बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । गाउँपालिकाको वडा नम्बर १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको
काठमाडौँ, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट पार्नुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानुन ल्याउन मात्रै बाँकी रहेको बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै सांसद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै
काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पटक-पटक सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएको बताएका छन् । मंगलबार सिंहदरबारमा भएको छलफलमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।
विराटनगर ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचौलियाहरुले बनाइदिएको आरोप लगाएका छन् । मंगलबार विराटनगर पुगेका अध्यक्ष प्रचण्डले वर्तमान सरकार विचौलियाहरूकै सेवामा रहेको बताएका हुन् । उनले
एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। भ्रष्टाचार आरोपमा जेल जिवन बिताईरहेकी जियालाई तत्काल रिहा गर्न राष्ट्रपति शाहबुद्दीनले आदेश दिएका हुन् । ७८
काठमाडौं । महिला कलाकारलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुद्दा दायर गरेको छ । धादिङको धुनिबेशी नगरपालिका–१ घर घई बनस्थली बस्ने अमित श्रेष्ठविरुद्ध सोमबार जिल्ला अदालत, काठमाडौंमा बलात्कार मुद्दा दायर भएको