काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला आज आउँदैछ । यस मुद्दामा तीन न्यायाधीशहरूको संवैधानिक इजलासले आदेश दिन लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू
जनकपुरधाम । मधेश सरकारमा पहिलोपटक क्याबिनेट मन्त्री बनेका मोहम्मद जयद आलम दोस्रापटक राज्यमन्त्री बनेका छन् । पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए
काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएको तीन दलीय कार्यदलले प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिवेदन बुझाउने कार्यक्रम
काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा महिला भलिबल लिगको फाइलन हेर्न त्रिपुरेश्वर जाने भएका छन् । त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज अपराह्न
काठमाडौं, साउन २३ । पहिरोका कारण मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पञ्छाएर सुचारु रुपमा सडक
काठमाडौं, साउन २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आज (बुधबार)देखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको
काठमाडौं, साउन २३ । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित
काठमाडौं, साउन २३ । जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।देशको अधिकांश स्थानमा आज विहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी,
काठमाडौँ, २२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट गर्नुभएको छ । सिंहदरबारस्थित
जनकपुरधाम, २२ साउन । मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले नवनियुक्त पाँच राज्यमन्त्रीलाई शपथ दिलाउनुभएको