मुख्य समाचार

समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १३ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताउनुभएको छ ।

मधेश सरकारको ‘रेडबुक’ पुनर्लेखन गर्ने सर्वदलीय सहमति

वीरगन्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट

वनलाई जीविकोपार्जनसँग जोड्नुपर्छ: मन्त्री पोखरेल

हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशव प्रसाद पोखरेलले वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार प्रदेश सभामा मन्त्रालयमाथि छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले

मन्त्री पुनले खुलाए २ खर्ब बजेट अर्थ मन्त्रालयमा राख्नुको कारण

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयले २ खर्ब रुपैयाँभन्दा बढी बजेट राख्नुको कारण खुलाएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले अर्थ मन्त्रालयमा राखिएको २ खर्ब

३५ हजार घुससहित पक्राउ परेका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा

अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मले जिते स्वर्ण

काठमाडौँ। नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा । सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन्

बीआरआईबारे सरकारले चीनसँग कच्चा खेल खेल्यो : एनपी साउद

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले बीआरआईबारे सरकारले कच्चा कूटनीतिक खेल खेलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता साउदले यस्तो आरोप लगाएका हुन्

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

पोखरा । सर्वोच्च अदालतले पद थमौती गरिदिएका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक लगाइएको छ । संसद् भवन पुगेका देवकोटालाई लवि कक्षमा प्रवेश अघि नै मर्यादा पालकले रोकेका हुन्

त्रिभुवन विमानस्थलबाट फर्काइए राजेश पायल राई, रक्सी खाएर झगडा गरेको आरोप

काठमाडौं । दुबई जान लागेका गायक राजेश पायल राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि राईलाई विमानस्थलबाटै फर्काइएको हो । गायक राई बिहीबार बिहान १० बजे