मुख्य समाचार

नेकपा एसमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

काठमाडौँ, १४ असारः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुबीच फेरि एकताको प्रक्रिया थालिएको बताएका छन् । जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापा, असार १४ । कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ । “राति तीनपटक साइरनको चर्को आवाज सुनेपछि परिवारका सबै

नागार्जुनको कल्भर्टमा कार खस्यो, चालकको मृत्यु

काठमाडौँ, असार १४ । स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौँ, असार १४ । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत

गुल्मीमा ट्याक्टर दुर्घटना, ६ वर्षीय बालकको मृत्यु

गुल्मी, असार १४ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ छल्दीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रायढुङ्गामा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, असार १४ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद सचिवालयले सूचना जारी गर्दै बैठक बिहान ११ बजेका लागि बोलाइएको जानकारी दिएको हो । बैठकमा ऊर्जा, जलस्रोत

मनसुन थप सक्रिय, आइतबारसम्म देशभर पानी पर्ने

काठमाडौँ, असार १४ । आज (शुक्रबार) देशभर मनसुन थप सक्रिय हुने र आइतबारसम्म देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार साँझ

विपद् प्रभावितको घरमै पुगेर राहत

काठमाडौँ, १३ असार । वर्षाका कारण भएका विपद्बाट आफन्त गुमाएका परिवारलाई तत्काल राहत दिने सरकारी निर्णय कार्यान्वयनलाई तीव्रता दिइएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने

काठमाडौँ, १३ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ ।