मुख्य समाचार

पहिरोले पुरिँदा बालकको मृत्यु, बुवा घाइते

सुर्खेत, असार १७ । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब

धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम, असार १७ । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं, असार १७ । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक

ओलीसंगको भेटपछि आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, असार १७ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, असार १७ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि

एसईईको पुरक परीक्षा साउन २३ देखि ३१ गतेसम्म

काठमाडौं, असार १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा

देशभर मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा सोमबार मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्था छ । सोमबार बिहानकोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा

अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो: अध्यक्ष ओली

काठमाडौँ, १६ असार । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताउनुभएको छ ।

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

काठमाडौँ, १६ असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र