मुख्य समाचार

विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औं सभा–बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

जर्नेल सिग्देलको कीर्ते प्रकरणले सेनामा संकट, भावी नेतृत्व चयन अन्योलमा

काठमाडौं । रथी अशोकराज सिग्देलको जन्ममिति कीर्ते प्रकरण लुकाउन खोज्दा नेपाली सेना झन्–झन् विवादमा फस्दै गएको छ । नेतृत्व चयनको समय नजिकिदै गर्दा सिग्देलमाथि छानविनको दबाब सर्वत्र बढेको छ ।

नाउपाको दलको नेताबाट रञ्जिता ‘आउट’, गंगारामलाई जिम्मेवारी

काठमाडौं, असार १७ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन् । दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउँदै गंगाराम चौधरीलाई

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटारमा

काठमाडौं, असार १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल

पहिरोले पुरिँदा बालकको मृत्यु, बुवा घाइते

सुर्खेत, असार १७ । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब

धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम, असार १७ । धनुषामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौं, असार १७ । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक

ओलीसंगको भेटपछि आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, असार १७ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ । सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रीहरुले जवाफ दिने

काठमाडौं, असार १७ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, असार १७ । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि