मुख्य समाचार

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, २८ भदौ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ।  आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री

माओवादीले संसद्को अवरोध कायमै राख्ने

काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक

भोटेकोसीमा बलेरो खस्यो, निकाल्ने प्रयास गरिँदै

काठमाडौं, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोसी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोक प्रहरीका डीएसपी निरञ्जन भट्टराईले नदीमा बलेरोको आकार जस्तो देखिएकोले बलेरो खसेको आशंका गरिएको बताए ।

पत्रकार महासंघको चुनाव फेरि सर्‍यो

काठमाडौं, भदौ २८ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ । असोज ५ गतेका लागि पूर्वनिर्धारित निर्वाचन असोज १२ गते शनिबारका लागि सारिएको हो । कार्यवाहक अध्यक्ष रमेश विष्टले

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

मोरङ, भदौ २८ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री

एमाले सचिवालय बैठक सुरू

काठमाडौँ, भदौ २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरू भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको हो । आज दिउसो १ बजेका लागि डाकिएको

उपसभामुख रानामगरबारे निर्णय लिँदै माओवादी केन्द्र

काठमाडौं, भदौ २८ । नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरको प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । यसबारे निर्णय लिन माओबादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ

कर्णाली र बबई नदीले नाघ्यो खतराको तह

काठमाडौं, भदौ २८ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बबई तथा कर्णाली नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको हाईड्रोलोजीका अनुसार बर्दियाको चेपाङमा

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

पाेखरा, २७ भदौ। कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।  श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया

राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण दिन सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौँ २७ भदाै। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सृजना गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र भौतिक पूर्वाधार तथा