मुख्य समाचार

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री बन्दै

काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार मध्येराति दुई दलबीच सत्ता सहकार्य गर्ने विषयमा सहमति भएको हो । राष्ट्रपतिको राहबरमा भएको भनिएको सहमतिमा

रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, १७ असार । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना

‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय आदेश

सर्लाही, १७ असार । जिल्ला अदालत सर्लाहीले बालिकामाथि यौनजन्य कसुर गरेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद र पाँच लाख क्षतिपूर्ति सजाय फैसला गरेको छ । आज न्यायाधीश जीवनकुमार भण्डारीको

सुन तस्करी प्रकरणमा १ खर्बभन्दा बढी पेवेल र सजिलो–पेबाट भुक्तानी

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो–पे प्रयोग गरी सुन तस्करीको ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको छ

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा

झलनाथ खनालको दस्ताबेज : यस्तो छ नेपाली विशेषताको समाजवादी कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष प्रस्तुत गरेका छन् । काठमाडौँमा जारी पार्टीको

अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्न सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् । सभामुख घिमिरेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्तिका

शैक्षिक क्षेत्रमा हुने राजनीतिकरण हटाएरै छाड्ने शिक्षामन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस्तो

प्रधानमन्त्री प्रचण्डलाई ओलीको आश्वासन – कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने तयारी भएको बताएका छन् । आज बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको