काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्। उनलाई मानब बेचबिखन
जनकपुरधाम । चौतर्फी विरोध सुरु भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयलाई नस्वीकार्ने निर्णय गरेको छ। मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नभएको निर्णय गरेको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा बैठकमा पार्टीले तय गर्ने रणनीतिबारे छलफल भइरहेको छ ।
काठमाडौँ । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालत पुगेको छ । विवादित विषयमा दलहरूबिच सहमति जुटाएर अन्तिम
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी सञ्चालकसँग बयान लिँदैछ । विहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा
मोरङ, साउन २९ । मोरङको बेलबारीको एक जंगलमा हात्तीको छावा मृत फेला परेको छ । बेलबारी नगरपालिका–३, करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको हो । स्थानीयवासी अनिता थापा
काठमाडौं, साउन २९ । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी पार्टी फेरि फुटेको छ । हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै पार्टी छोडेका हुन् । उनीहरूले
काठमाडौं, साउन २९ । विभिन्न १७ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ मंगलबारबाट सुरु हुँदैछ । आज मध्यान्ह १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको (संयुक्त) बैठकमा सुनुवाइ हुन
काठमाडौं, साउन २९ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने