मुख्य समाचार

गिरिजाबाबु कै कारण देशमा गणतन्त्र आयो : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व. गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीका क्रममा सभापति देउवाले यस्तो

सत्ता संकटमा परेपछि प्रधानमन्त्री प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

काठमाडाैं । सत्ता समीकरणमा फेरबदल भएसँगै नेकपा (माओवादी केन्द्र)ले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। कांग्रेस एमालेबीच सत्ता समीकरण हुने सहमतिले अप्ठ्यारोमा परेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रपति पौडेललाई भेटन् शितल निवास हिँडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास हिँडेका छन्। राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री प्रचण्ड शितल निवास लागेका हुन्। सरकार सञ्चालनका लागि

मुलुकलाई पश्चगमनमा धकेल्ने डरलाग्दो षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई पश्चगमनतर्फ धकेल्न डरलाग्दो षड्यन्त्र भएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले कांग्रेस र एमालेले मुलुकलाई ०४७

सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । सचिवालय

ललितपुरमा खुकुरी प्रहार गर्ने राजेशले गरे प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ललितपुरको गोदावरी नगरपालिका-९ छेडामा मनोज बाँनियामाथि खुकुरी प्रहार गरी फरार भएका राजेश केसीले प्रहरीसमक्ष

प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा नदिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

राजनीतिक परिस्थितिबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । सत्ता समीकरण बदलिने भएपछि त्यसबारे छलफल गर्न राप्रपाले आज पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा

प्रचण्डलक्षित बाबुरामको व्यङ्ग्य – सबैलाई केहीबेर ठग्न सकिन्छ तर, सधैँभरि सकिन्न!

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण

जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य : प्रकाशशरण महत

काठमाडौं । आम जनताको मुद्दालाई सम्बोधन गर्न एमालेसँग सत्ता सहकार्य गर्ने निर्णय गरेको नेपाली कांग्रेसले जनाएको छ। आज बिहान बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।