मुख्य समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ, असार १९ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलवार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाई आज पनि हुन लागेको हो

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, असार १९ । परिवर्तिन राजनीतिक घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप एक जना पक्राउ

बारा, असार १८ । रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोल तथा खरखजानासहित थप एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बारागढी गाउँपालिका –५ चरमन्तपथरा

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, असार १९ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । नयाँ सत्ता समीकरणमा एमालेसँग भएको पछिल्लो समझदारीका विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । बैठकमा केन्द्रीय

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार १९ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ, १८ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभएको छ । “शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

काठमाडौँ, १८ असार । नेकपा एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप

कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक

काठमाडौँ, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको पदाधिकारी बैठकले पछिल्लो

सभापति देउवासँग अध्यक्ष नेपालको भेट

काठमाडौँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा

उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, १८ असार । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त