मुख्य समाचार

विदेशमा रहेका कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्। परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री

सिआईबी भन्छ–आरजुलाई पक्राउ गर्ने हल्ला गलत

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सांसद समेत रहेकी नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्न सिआईबीको टोलि परिचालन भएको भन्ने समाचारमा सत्यता नभएको

रास्वपा महामन्त्री ढकालले भने – मैले बिहे गर्ने कि नगर्ने निर्णय पार्टीले नै गरोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका

पहिलो चरणमा सरकारको नेतृत्व ओलीलाई दिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेकपा एमालेसँग भएको सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँगको समझदारीलाई अनुमोदन गरेको

रविलक्षित विश्वप्रकाशको टिप्पणी – अहिले पनि गृहमन्त्रीलाई फाइल खोल्न कसले रोकेको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि बोल्दै महामन्त्री शर्माले

प्रहरीमा एआइजीसहित एक सय वरिष्ठ अधिकारीले एकैपटक अवकाश पाउँदै (सूचीसहित)

काठमाडौं । अबको दुई महिनाभित्र नेपाल प्रहरीको उच्च तहका एक सयभन्दा धेरै अधिकृतले अवकाश पाउने भएका छन् । केहीले असारमा र धेरैले १६ भदौमा एकैपटक अवकाश पाउन लागेका हुन् ।

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या

चितवन । नारायणी नदीमा गरिएको तटबन्धको कामको रु एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका

रास्वपा महामन्त्री ढकाल मुखमा कालोटेप लगाएर बैठकमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर उपस्थित भएका छन् । बोल्न पाउने अधिकार हनन भएको भन्दै महामन्त्री ढकाल आज

काठमाडौंको सोह्रखुट्टेमा भासियो सडक !

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा सडक भासिँदा दुईजना सवार मोटरसाइकल डुबेको छ । बुधबार बिहान करिब साढे ६ बजेतिर सोह्रखुट्टे चोकबाट बालाजुतर्फ केही तल सासा नजिकै सडक बीच भागमा भासिएको हो

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, असार १९ । संघीय संसदअन्तर्गत बुधबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि