मुख्य समाचार

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।

कांग्रेस सभापति देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दल नेतासमेत रहेका सभापति देउवाले असार २२ गते बस्ने गरी बैठक बोलाएका हुन् । कांग्रेसले गत असार

आयोगकी आयुक्त सुमित्राको घरमा डोजर चलेपछि मेयर चिरीबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ। बाढीपहिरो पीडितका नाममा आफूखुसी रकम बाँडेको आरोपमा उजुरी परेपछि अख्तियारले मेयर महर्जनलाई पत्र काटेको हो। बाढीपहिरो

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधामन्त्री प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई

गृहमन्त्रीविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भइरहेको बहस सकिएको छ। सर्वोच्च अदालतले आजै फैसला सुनाउने तयारी छ। अधिवक्ता अनुपम

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने

गठबन्धन फेर्दै प्रचण्डले कांग्रेस र एमालेलाई आजित बनाए : शेखर कोइराला

पर्सा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाएको बताएका छन् । कांग्रेस पर्साले वीरगञ्जमा गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । गठबन्धन फेर्दै

सहमतिबाटै पार्टीको नेतृत्व चयन हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सहमतिबाटै नेतृत्व चयन हुने बताएका छन्। काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष नेताहरुसँगको छलफलपछि अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले सहमतिबाटै

बाँकेमा गोली चल्यो

बाँके । बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ। डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका

अल्पमतमा परेका प्रधानमन्त्री राजीनामा नदिने अडानमै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सङ्कटमा परेका उनले राजीनामा नदिने बरु संसद्‌मा विश्वासको मतको