मुख्य समाचार

अब बन्ने सरकार राजनीतिक स्थायित्वका लागिः महासचिव पोखरेल

काठमाडौँ, २४ असार । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले र नेपाली कांग्रेसको समझदारीमा बन्ने अबको सरकार राजनीतिक स्थायित्वका लागि भएको बताउनुभएको छ ।

मनसुनपछिको विपत्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौँ, २४ असार । नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् ।

मनसुनजन्य विपद्मा परी सुदूरपश्चिममा पाँचको मृत्यु, दुई बेपत्ता

सुदूरपश्चिम, २४ असार । सुदूरपश्चिम प्रदेशमा तीन दिनदेखिको वर्षासँगै बाढी, डुबान र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नजिकैको खोलामा डुबेर बेपत्ता

जसपाका मन्त्रीहरुको राजीनामा स्वीकृत, प्रचण्डलाई १० मन्त्रालयको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ। अशोक राईले नेतृत्व गरेको जसपाका मन्त्रीहरुले गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र बुझाएका थिए ।

सहकारीलाई नियमन गर्न छुट्टै निकाय आवश्यक छ : गभर्नर अधिकारी

काठकाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा अपचलन भएको नागरिकको बचतलाई सुरक्षित गर्न छुट्टै प्राधिकरण बनाउनुपर्ने बताएका छन् । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको बैठकमा

अख्तियार झन् शक्तिशाली बन्यो, अनुसन्धानमा फोन इन्टरसेप्ट समेत गर्न पाउने

काठमाडौं । भ्रष्टाचारसम्बन्धि अनुसन्धान गर्ने दायित्व बोकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप शक्तिशाली बनेको छ । सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएको हो । गत असार १७ गते

प्रभु साहको आरोपः सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरुनै कानूनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न रहेको

जेलबाट निकाल्न भन्दै साढे २ करोड लिने व्यक्ति कारागार चलान

काठमाडौं। जेलबाट निकाल्न भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँ भन्दा बढी लिएर ठगी गरको आरोपमा लागेका एक व्यक्ति कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–५

बागमतीमा मुख्यमन्त्री बन्न कांग्रेसभित्र रस्साकस्सी

काठमाडौं । एमाले बागमती प्रदेश सरकारबाट सोमबार बाहिरिएसँगै माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले यो सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री

रास्वपाका मन्त्रीहरुलाई सदनमा प्रश्नः कहाँ पुग्यो खल्तीमा बोकेको राजीनामा पत्र?

काठमाडौं । एक महिनाअघि नै खल्तीमा राजीनामा बोकेर हिँडेको बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीमाथि सदनमा चर्चा भएको छ । प्रधानमन्त्री अल्पमतमा पर्दासमेत राजीनामा नबुझाउने रास्वपाका मन्त्रीहरुमाथि नैतिकताको प्रश्न उठेको