मुख्य समाचार

रोल्पामा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे फर्किने

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, असार २६ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको

झलनाथ खनाल प्रतिष्ठानको भ्रष्टाचार : पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला

काठमाडौं, असार २५ । विशेष अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार यादवसहित पाँच जनालाई आठ वर्षका दरले कैद फैसला

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा

मौसम : कोशी र मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि केही

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

भरतपुर, असार २६ । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

पाल्पा । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्र्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

रास्वपाले महामन्त्री तथा प्रवक्ता ढकाललाई जिम्मेवारीबाट हटायो

काठमाडौं, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र पार्टीको प्रवक्ताबाट हटाएको छ ।आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई जिम्मेवारीबाट मुक्त गरेपछि अब साधारण सदस्य मात्र

बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता

काठमाडौँ, २५ असार । अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट आजसम्म ८० जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि हालसम्म काठमाडौँ उपत्यकामा एक, कोसीमा १९, मधेसमा तीन, बागमतीमा चार,

सहकारीका समस्या बारे रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल

काठमाडौँ, २५ असार । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज सहकारी विभागका रजिष्ट्रार र पूर्वरजिष्ट्रारसँग छलफल गरेको छ । छलफलका