मुख्य समाचार

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं २५ कात्तिक। काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान

राष्ट्रपति पौडेलको कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको अनुपस्थितिमा राष्ट्रपतिले गर्ने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई दिइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आइतबार साँझ राष्ट्रपति पौडेल अजरबैजान

लुटेरा समुहको गोली लागेर प्रधानाध्यापक घाइते

सिन्धुली, २५ कात्तिक । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार लुटेरा समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते हुनु भएको छ । सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको

विश्वकप छनौटः नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो

काठमाडौँ, २५ कात्तिक । आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ । युएईस्थित अज्मानस्थित द सेभेन्स स्टेडियममा जितका लागि एक

अछाममा स्थानीयबाट कुटिए प्रहरी चौकीका इञ्चार्ज, असईलाई जिल्ला झिकाइयो

अछाम । अछाममा नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) माथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका-१ रहफस्थित प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई महेश सिंह

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको

कालीकोटमा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु

कालीकोट । कालीकोटको राडुकाप्रे खोलाको बिचमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालीकोटको पलाँता गाउँपालिका-३ राढुनेटामा यात्रुवाहक जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो। २० जना

कोशीका पूर्वमन्त्री अधिकारीलाई ल्याइयो काठमाडौं

काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको छ । जापानमा मानव तस्करी गरेको आरोप लागेका अधिकारीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हुन् : उपसभापति अर्याल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल ‘डिपी’ले जिउँदो रवि लामिछाने रहेसम्म रास्वपाको सभापति परिवर्तन नहुने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पक्राउ विरोधमा आयोजित एक कार्यक्रममा

राष्ट्रपति पौडेलद्धारा अमेरिका र चीनका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरेका हुन्। मन्त्रिपरिषदको सिफारिसमा