मुख्य समाचार

एक्काइस जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौँ, साउन २६ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो । यसअघि साउन १५ गते पनि

झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

झापा, साउन २६ । झापामा डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमणबाट

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २६ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भइरहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका

विधि र प्रक्रियाबाटै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ २५ साउन। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ । ३०औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घद्वारा आज यहाँ

विपदमा परी हालसम्म एक सय ७० को मृत्यु

काठमाडौँ २५ साउन । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ । काठमाडौँ

मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

वीरगन्ज । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो । जनमत पार्टीका

राजनीतिक अवस्था सहज हुनासाथ बंगलादेशसँग विद्युत् व्यापार सम्झौता हुन्छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् । आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै

सभामुख घिमिरेलाई बुझाइयो टीआरसी विधेयक, संसद् बैठकमा पेस गर्न पत्राचार

काठमाडौं । कानून न्याय तथा मानव अधिकार समितिले टीआरसी विधेयक सभामुखलाई बुझाएको छ । सभापति विमला सुवेदीसहित समितिका सदस्यहरूले शुक्रबार सभामुख देवराज घिमिरेलाई समितिको प्रतिवेदन पेश गरेका हुन् । टीआरसी

निर्मला हत्या प्रकरणका मुख्य अभियुक्तलाई मन्त्री बनाएको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । निर्मला कुर्मी हत्याका मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाएपछि रूबी खानको नेतृत्वमा आजदेखि माइतीघरमा धर्ना सुरु भएको छ । निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिँदा आवागमन प्रभावित भएको छ । महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । टुकुचा खोलामाथि रहेको यो सडक राति नै