मुख्य समाचार

ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा नेपाली युवा–युवतीको मृत्यु

काठमाडौं, असोज ७ । ओमानमा आफैले हाँकेको कार दुर्घटना हुँदा दुई नेपाली युवा युवतीको मृत्यु भएको छ । निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका घर

हिरासतबाटै भागे ९ जना थुनुवा, एकजना समातिए

काठमाडौँ, असोज ७ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ९ जना थुनुवा फरार भएका छन् । जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतबाट सोमबार बिहान उनीहरू फरार भएका हुन् । धनुषा प्रहरीका

दुर्गा प्रसाईंका समर्थकले गरे तीनवटा ट्रकमा आगजनी

झापा, असोज ७ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले झापामा तीनवटा ट्रकमा आगजनी गरेका छन् । उनीहरुले आइतबार राति भारतीय मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं, असोज ७ । साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले

यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, असोज ७ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । आज (सोमबार) मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो

विश्वकप लिग २ : नेपाल क्यानडासँग फेरि हार्यो

काठमाडौँ, असोज ७ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग दोस्रो खेलमा पनि पराजित बनेको छ । सोमबार विहान सकिएको खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । नेपालले

ओली र मोदीबीच अमेरिकामा भेटवार्ता

काठमाडौँ, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता भएको छ । ओली र मोदीबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो

पक्राउ परेपछि दुर्गा प्रसाईं भने – एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु !

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन्। प्रहरीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

हेटौँडा । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक

रवि जोडिएको सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सूर्य थापाको नेतृत्वमा बनेको सहकारी संस्था बचत