मुख्य समाचार

गगनलाई लक्षित गर्दै रविले भने – प्रमाण होइन, प्रणाम छ भनिएको रहेछ !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । आफूमाथि

डिआइजी आचार्यले किन पाए लगातार तेस्रो कमाण्ड ?

काठमाडौं । कर्णाली प्रदेशमा रहँदा राम्रोसँग काम गर्न नसकेको आरोपमा तानिएका डिआइजी लालमणि आचार्यलाई मधेस प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको छ । गत साता गृहमन्त्री रमेश लेखकले डिआइजी यज्ञबिनोद पोखरेललाई

रास्वपा सकिएको होइन, रास्वपा अरूलाई सक्न आएको हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी स्थापनाको छोटो समयमा हुनुनपर्ने घटनाका चाङमाथि रास्वपा उभिएको बताएका छन्। कमलादीमा सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै

भारत लैजाँदै गरेको १८९ किलो गाँजा बरामद

विराटनगर, असोज १ । प्रहरीले दुईवटा गाडीबाट भारत लैजाँदै गरेको १८९ किलो गाँजा बरामद गरेको छ । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

काठमाडौँ, असोज १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आज (मंगलबार) सुरु हुँदै छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा दुई दिनसम्म चल्ने राष्ट्रिय भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि

भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव फेला

काठमाडौँ, असोज १ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको छ । सिन्धुपाल्चोकको भोटेकोसी– ५ का ३५ वर्षीय सानु तामाङको शव

कैलाली कारागार भित्रै थुनुवाको मृत्यु

धनगढी, असोज १ । कैलाली जिल्ला कारागार भित्रै एक थुनुवाको मृत्यु भएको छ । कारागारमा घोडाघोडी नगरपालिका वडा नम्बर ४ का २२ वर्षका दीपक विकको आज मृत्यु भएको जिल्ला प्रहरी

आज इन्द्रजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, असोज १ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ,

नेपाल क्यानडासँग १०३ रनले पराजित

काठमाडौं, असोज १, आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल

यी चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज १ । देशभर मनसुनी वायुको प्रभावका साथै पश्चिम बङ्गाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र