मुख्य समाचार

सेवा शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिएपछि स्वास्थ्य तथा

सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन् । बिहीबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी

काठमाडौँमा छविलाल जोशीको बयान सुरु

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जोशीको बयान सुरु भएको हो ।स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे

विकासका नाममा जथाभाबी डोजर नचलाऔं : सहरी विकासमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका नाममा जथाभाबी डोजर चलाउन नहुने बताएका छन् । प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा बोल्दै सहरी विकासमन्त्री सिंहले

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । ग्रेटर नेपाल अभियान चलाइरहेका नेपाललाई काठमाडौं प्रहरी परिसरको टोलीले शान्तिनगरबाट पक्राउ गरेको हो ।शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि

मन्त्री हेरफेरको कुरा हल्ला मात्रै हो : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। आजसम्म पनि

मन्त्रीमण्डल हेरफेर गर्ने कुरा हल्ला मात्रै हो : गृहमन्त्री लेखक

धनगढी, मंसिर ६ । गृहमन्त्री रमेश लेखकले अहिले चलिरहेको मन्त्री मण्डल हेरेफेर गर्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । प्रेस युनियन कैलालीले विहीबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ, मंसिर ६ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक

पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी जाने

काठमाडौँ, मंसिर ६ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुन उनी त्यसतर्फ जान लागेका पूर्व

बालकुमारीमा आगलागी हुँदा फार्मेसीदेखि जुम्बा जलेर नष्ट

काठमाडौँ, मंसिर ६ । बालकुमारीमा एउटा घरमा विद्युत् चुहावट भएर आगलागी भएको छ । बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा आगलागी हुँदा घरको पहिलो तलामा रहेको फार्मेसी,