नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित
गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ यो देशको मुहार, फेर्नलाई उठ… भोजपुर, दावाका श्याम तमोट (५९) ले २०३१ मा लेखेर संगीत भरेको यो गीतको लोकप्रियता अहिले पनि उस्तै छ ।
काठमाडौँ, भदाै २० सानैदेखि मादल बजाउन र मादलको तालमा कम्मर मर्काउँदै गीत गाउन खप्पिस जीतबहादुर खड्का ‘गोपाल’ गीति एल्बम ‘सैलुङपारि हिमाल’ लिएर बजारमा आएका छन् । उनको एल्बमको हालै राजधानीमा
काठमाडौं, भदौ १८ टेलिभिजनमा आउने हाँस्यव्यङ्ग्य कार्यक्रमले पहिले निकै बजार लिए । दर्शकले कार्यक्रम रुचाउन थालेपछि कलाकारको पनि हौसला बढ्यो । टेलिभिजनमा हाँस्यव्यङ्ग्य कार्यक्रम पनि बढ्न थाले । तर अहिले
खाँदबारी, भदाै १३ प्रथम सुनाखरी अवार्डको उपाधि रञ्जित रसाईलिको अक्करको बाटोले हात पारेको छ । बिहिबार खाँदबारीमा सम्पन्न प्रतियोगितामा रसाइलिको यो गितले उपाधि जित्न सफल भएको हो । नविन दहालको शब्द
काठमाडौँ, भदौ १० प्रतिभा हुनेहरुले उमेरमै आफ्नो छाँट देखाउँछन्। संसारका ठूला दार्शनिक, साहित्यकार, वैज्ञानिकहरुले ३० वर्ष नकाट्दै आफ्नो प्रतिभा साबित गरेका उदाहरण पाइन्छन्। नेपाली सङ्गीत क्षेत्रमा कलिलो उमेरमै प्रतिभावान देखिएका
काठमाडाैं, भदाै ९ ‘वारि जमुना पारि जमुना.. ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ
काठमाडौँ, भदौ ३ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा
काठमाडौँ, २९ साउन प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको जीवनीमा आधारित वृत्तचित्र यहाँ आज प्रदर्शन गरिएको छ । प्रदर्शनीको नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै
गीतकार पबिन दाहालको एकल रचना र सशक्त युवा सङ्गीतकार मनोज साङ्सोनको एकल सङ्गीत रहेको एल्बम ‘अनुपम’मा गायक सत्यराज आचार्य र मिलन अमात्यको स्वर रहेको गीत ‘तिमीलाई कुनै पल अँध्यारोले छुँदा…’को