मनोरन्जन

भारतीय प्रसिद्ध अभिनेता शशीकपूरको निधन, को थिए शशीकपूर ?

नयाँ दिल्ली, मङ्सिर १८ भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो । सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता

‘माई लभ’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

 चलचित्र ‘माई लभ’ को ट्रेलर सार्वजनिक भएको छ । जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ शीतल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिकामा छ ।

बलिउड स्टार को-को सँग डराउँछन्, आमासँग थुरथुर सलमान

पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् ।

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

राजेशपायल राई बने अन्तर्राष्ट्रिय गायक

गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र

सलमान खान नेपाल आउने

बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको

पवित्रा र पारस मिस एण्ड मिस्टर लुम्बिनी  

काठमाडौंको चाबहिल रहेको लुम्बिनी कलेजले सञ्चालन गरेको ‘दोस्रो मिस्टर एण्ड मिस लुम्बिनी ट्यालेन्ट कम्पिटिसन’मा पवित्र गुरुङ र पारस सापकोटाले उपाधि जितेका छन् । गुरुङले मिस लुम्बिनी र सापकोटाले मिस्टर लुम्बिनीको

‘झुम्की’ पछि ‘कागजपत्र’ बन्दै

काठमाडौं, कार्तिक २३ नेपाली कथानाक चलचित्र ‘कागज पत्र’ निर्माणको घोषणा गरिएकोछ । ‘झुम्की’ चलचित्रका निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्र सामजिक प्रेमकथामा आधारित हुनेछ । चलचित्रमा भोलाराज

‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)

काठमाडौं, कार्तिक २२ पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको

न्वारनमा नाम किन राखिन्छ, कसरी राखिन्छ ?

ज्योतिष बलराम उपाध्याय खकुरेल नामाकरण ज्योतिष शास्त्रका आधारमा कसरी न्वारनको नाम राखिन्छ भन्ने हाम्रो आजको मूल विषय हो । ज्योतिष शास्त्रका आधारमा सौरमण्डलको ३६० डिग्रीको भागलाई विभिन्न रुपले विभाजन गरिएको