मलेसिया, भदाै १० मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीले सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलव लगायतका सुविधा बढाउन लागिएको बताएका छन् । मलेसियामा भ्रमणमा रहेका श्रम तथा रोजगार
मस्कट,भदाै ९ ओमानमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ । कसेनी-२ शिकारकोटका भवन सिंह गाहा तथा हटिया-७ बाग्लुङका गमबहादुर खत्रीको मृत्यु भएको हो । पाल्पाका भवनसिंह ४ बर्षअघि ओमान आई
कुबेत, भदाै ७ कुबेतमा हृदयघात कारण दुई नेपालीको मृत्यु भएको छ । झापाका दुर्गाप्रसाद ढुंगेल र कुमार पौडेलको हृदयघातका कारण मृत्यु भएको हो ।बिगत चार बर्षदेखि कुवेतको तान्जिप कम्पनीमा कार्यरत
दोहा, भदाै ४ कतारको राजधानी दोहाबाट ६० कि.मी टाढा रहेको साहानियास्थित नेपाली श्रमिक शिविरमा आगलागी हुँदा ४ सय भन्दा बढी कामदारको विचल्ली भएको छ । प्रायः कामदारका पार्सपोर्ट र क्याम्पका सबै
मलेसिया, भदाै ४ कामका लागि मलेसिया गएका एक नेपालीको जेनेरेटरले किच्दा मृत्यु भएको छ। लोडअनलोडका क्रममा एक्स्काभेटरले उचालेको जेनेरेटर अकस्मात खुस्किएर खस्दा खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका २६ वर्षीय रबिन राईको
काठमाडौं, भदौं ३ नेपालमा क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको छ। ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार गरेका छन्। क्यानडा र ब्राजिलले कामदार माग गरिसकेका
काठमाडौं, भदौ १ कतार सरकारले मंगलबारदेखि कामदारको तलब बैंक मार्फत भुक्तानी गर्ने भएको छ । बहुप्रतिक्षित ज्याला संरक्षण प्रणाली (डब्लुपिएस) लागु भएपछि अब कतारमा निजी क्षेत्रका सबै कामदारको तलब बैंकिङ
युएई (अलऐन), साउन ३० बैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएईको अलऐन आएकी एक नेपाली महिला प्यारालाइसिसका कारणअस्पतालमा मृत्युसँग संघर्ष गर्दै छिन् । रोजीरोटीका लागि युएईको एमएबी क्लिनिङ कम्पनीमा क्लिनरको
क्वालालम्पुर, साउन २९ मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मोरङ जिल्ला टाडि घर भएका अन्दाजी ३३ वर्षका जन कुमार कटुवाल आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् । वुधवार साझँको खानाखाईवरी
सोल, साउन २९ दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका कर्मचारीले पक्राउ गरेका