प्रवास

भोजपुरे चेली इराकमा बिचल्ली

कुबेत, माघ २० इराकमा एक नेपाली चेली बिचल्लीमा परेकी छिन्। भोजपुर हसनपुर गाविस ४ घर की मनिषा राई बिचल्लीमा परेकी हुन्। उनले दुबईको कम्पनीमा जाने भनि एप्लाई गरेको तर उनलाई मिराकल

साउदीमा तीन सय नेपाली कामदारकाे बिचल्ली

साउदी अरब , माघ १७ रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब तीन सय नेपाली बिचल्लीमा परेका छन् ।दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत

कोरियामा एक नेपालीको मृत्यु

सोल, पुस २७ दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । ईपीएसबाट गत जुन ८ तारिख यहाँ आएकाका ठाकुरप्रसाद याम्फु राईको आइतबार राती सुतेकै अवस्थामा मृत्यु भएको हो । ३४

मलेसियामा भोजपुरका एक युवाको मृत्यु

मलेसियामा भोजपुरका एक युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मलेसियाको पेनाङ् राज्य स्थित सुङगाई बाकापमा भोजपुर देवानटार ९ बयाङका २४ वर्षीय कर्ण भुजेलको ज्यान गएको मलेसियामा रहेका

जापानमा एक नेपालीकाे मृत्यु

टाेकियाे, मंसिर ४ जापानको राजधानी टोकियो नजिकैको सहर गुन्माकेनमा काम गर्दै आएका एक नेपालीको ज्यान गएको छ । दुई वर्षअघि जापान आएका गुल्मी रुपाकोटका रमेश भण्डारीको १९ नोभेम्बरमा निधन भएको

काेरियामा भाेजपुरका एक युवा मृत भेटिए

सोल, कार्तिक २३ दक्षिण कोरियामा ईपिएस मार्फत आएका एक नेपाली मृत अवस्थामा भेटिएका छन । भोजपुरको देउराली गाविस वडा नं. ९ घर भई हाल कोरियाको छल्लाबुक्दो, छङगुपमा वरी खोङजाङमा कार्यरत

साउदीमा नयाँ श्रमनीति, झण्डै ६ लाख नेपाली कामदार लाभान्वित हुने

एनपी प्रधान साउदी अरब, कार्तिक १७ साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्तर्गत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । साउदी अरबको श्रम मन्त्रालयले ३ हजार ५ सय

कुवेतमा एक नेपालीको मृत्यु

कुबेत, कार्तिक १० कुबेतमा एक नेपालीको निधन भएको छ  । खोटाङ सिम्पानी (७ घर भएका ४२ बर्षिय राम बाबू खड्का एक हप्ता अगाडी कार्यस्थलमा अचानक बेहोस् भइ ढलेका थिए । खड्काको उपचार

साउदीमा एक नेपालीको मृत्यु

साउदी अरब, कार्तिक ३ रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ। पन्ध्र महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा-३ का ३३ वर्षीय मानबहादुर पुन मगरको गत

मलेसियामा तीन नेपाली अलपत्र

क्वालालम्पुर, असोज २७ मलेसियामा तीन जना नेपाली अलपत्र परेका छन् । पाल्पाका खड्कबहादुर कार्की, सिन्धुलीका दुर्गा विक र मुगुका शिवराज बाँनिया मलेसियामा अलपत्र परेका हुन् । मलेसियाको इपु तेराकमा रहेको