प्रवास

सुतेकै अवस्थामा मृत्यु

इलाम , पुस २८ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको

अमेरिकी अवार्ड नेपाली विद्यार्थीलाई

काठमाडौं, पुस २५ नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौं, बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स

मलेसियामा नेपालीको मृत्यु

पाल्पा, पुस २५ स्याङ्जा कारिकोट चन्डिभज्ञ्याङ गाविस–९, जोगीडाँडाका मनबहादुर विकको मलेसियामा मृत्यु भएको छ । मलेसियास्थित कापरमा विगत चार वर्षदेखि कफी कम्पनीमा कार्यरत २६ वर्षीय विकको शनिबार मृत्यु भएको उहाँका

परराष्ट्रमन्त्री महत कतार भ्रमणमा जांदै

काठमाडौं, पुस २३ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आगामी मंगलबार कतार भ्रमणमा जाने भएका छन् ।उनले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीको औपचारिक निमन्त्रणामा त्यसतर्फ जाने तय गरेका हुन्

अब मलेसियामा नेपाली कामदारले लेबी बुझाउनु नपर्ने

काठमाडौं, पुस १७ मलेसियामा कार्यरत नेपाली कामदारले आज आइतबारदेखि लेबी बुझाउनु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीलाई नै लेबी तिर्नुपर्ने निर्णय गरेपछि कामदारले लेबी बुझाउनुनपर्ने भएको हो ।

अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूले के–के पाउँने भए सहुलियत ?

काठमाडाैं, पुस १६ अमेरिकी सरकारले यहाँ अध्ययरत नेपाली विद्यार्थीलाई पुन: एकपटक विशेष सहुलियत प्रदान गरेको छ । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी

जर्मनीमा तमु ल्हाेसार भव्य रूपमा मनाइयाे

जर्मनी, पुस १४ जर्मनीमा तमु ल्हाेसार भव्य रूपमा मनाइएकाे छ । जर्मनीकाे हाम्वर्ग सहरमा नेपालीहरूले तमु ल्हाेसारकाे भव्य रूपले मनाएका हुन् । तमु ल्हाेसारलार्इ जर्मनी भरी नै भव्य अनि सभ्य

लण्डनमा फुटबल खेल्लाखेल्दै नेपाली युवककाे ज्यान गयाे

लण्डन, पुस १३ फुटवल खेल्दाखेल्दै बेलायतमा एक नेपाली युवकले ज्यान गुमाएका छन्। बर्मिघममा साथीहरुसँग फुटबल खेलिरहेका २० वर्षीया निशान भण्डारीको मृत्यु भएको हो। स्थानीय समाजसेवी नवीन सापकोटाका अनुसार फुटवल खेल्दै

मलेसियामा भोजपुर सेवा समाजकाे तदर्थ समिति गठन

क्वालालाम्पु, पुस १२ भोजपुरबाट वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका भोजपुरेहरु संगठित भएका छन । २५ डिसेम्बर २०१६ का दिन मलेसियाको कोतारायमा भेला भएर भोजपुरेहरुले “भोजपुर सेवा समाज मलेसिया”को गठन गरेका हुन्

सुन्तलेका आगलागी पीडितलाई प्रवासी नेपालीको सहयोग

खोटाङ, पुस ७ आगलागीबाट विस्थापित बनेका सुन्तले गाविसका दुई घर मगर परिवारलाई प्रवासमा रहेका नेपालीले राहत रकम उपलब्ध गराएका छन् । प्रवासी युवाले आगलागीबाट घर सहित सबै सामग्री जलेर विस्थापित