प्रवास

पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

पोर्चुगल, माघ १२कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ। कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको

सवारी दुर्घटनामा परि कतारमा एक नेपाली युवकको मृत्यु

झापा, माघ ५ कतारमा सवारी दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३ कामिटोली बजार स्थायी घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको

तनहुँ सेवा समाज कतारको ‘न्यानो अभियान’ अन्तर्गत ७० विपन्न परिवारलाई सहयोग

दोहा (कतार)वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीको समूह तनहुँ सेवा समाजले बिगतका वर्षझै यस पटक पनि गृह जिल्लाका ७० परिवालाई सहयोग गर्ने तयारी गरेको छ । समाजले थालेको न्यानो अभियान

कश्मिर भिडन्तमा भारतीय सेनामा कार्यरत नेपाली युवकको मृत्यु

दाङ, मंसिर १३ भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको कश्मिर भिडन्तमा परेर मृत्यु भएको छ । रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर

हङकङमा रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको मृत्यु

काठमाडौं, मंसिर १ हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको मृत्यु भएको छ। मृत्यु भएका ९ देखि ४० वर्षका चार पुरुष र तीन महिलाको सनाखत

विदेशमा रहेका थप १ हजार नेपालीमा कोरोना संक्रमण

लन्डन, कार्तिक १६कोरोना भाइरसको विश्वव्यापी दोस्रो लहर शुरु भए देखि विदेशमा रहेका नेपालीहरुमा पनि थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौँ, कार्तिक १५साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको छ । स्थानीय प्रशासनले उनीमाथि मुद्दा चलाएको हो । घर फिर्न नपाएका

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नेपाली पनि पीडित

साउल, असोज २३ नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

काठमाडौं, असोज १८ विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ एनआरएनका अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौं, असोज १२ गैरआवासीय नेपाली सङ्घ एनआरएनएको आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत