काठमाडौं, जेठ २८ । इराकको स्वशासित राज्य कुर्दिस्थानमा नदीमा माछा मार्नेक्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । कुर्दिस्थान टिभीका अनुसार माछा मार्ने क्रममा कवात जिल्लाको ग्रेट रिभरमा खस्दा ३३
काठमाडौं, जेठ ३ । जापानमा बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा काभ्रेका नवराज तामाङ र युवराज थापाको मृत्यु भएको जापानी सञ्चारमाध्यमहरुले
काठमाडौं, जेठ २ । रोजगारीको सिलसिलामा हङकङ रहेका एक नेपालीको ज्यान गएको छ । निर्माण क्षेत्रमा कार्यरत ५० वर्षीय विष्णु राईको निधन भएको हो। आज (मंगलबार) बिहान काममै रहँदा टेलीह्यान्डलर
नेपाली नयाँ वर्ष २०८०को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो। सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ
काठमाडाैँ, चैत्र ८ नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अष्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । लामो समयदेखि सन्तान प्राप्तिका लागि संर्घष गरेका ४४ वर्षीया
काठमाडौं, साउन १२भोजपुर सेवा समाज इजरायलको अध्यक्षमा सुमिन पाख्रिन चयन भएका छन् । समाजको छैटो साधारण सभाबाट पाख्रिनको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । यो गृह जिल्ला
काठमाडौं, चैत्र २९ शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन
काठमाडौं, चैत्र २७ अवैध रुपमा युरोप छिर्ने तयारीमा रहेका ३७ नेपालीहरु टर्कीमा पक्राउ परेका छन् । उनीहरुलाई इस्तानबुलस्थित एक घरबाट टर्किस प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै नेपालीको
काठमाडौं, चैत २३ प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो । विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु
लण्डन, चैत्र १ गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन २२ मार्चदेखि २५ मार्चसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा हुने निर्वाचन मूल्यांकन गर्न संरक्षक परिषदले सोमबार पाँच सदस्यीय निर्वाचन