काठमाडौं, भदाैं २२ वैदेशिक रोजगारीका लागि कुवेत पुगेका करिब एक हजार नेपाली युवा अलपत्र परेका छन् । ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम
साउदी, भदाैं १५ नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपाई ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर
साउदी, साउन २६ नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ
जर्मनी, साउन २३गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा निनाम्मा राई सर्वसम्मत चयन हुनु भएको छ । २०२३-२०२५ कार्यकालको लागि जर्मनी एनआरएनएको इतिहासमा नै पहिलो पटक महिला अध्यक्षको रुपमा उहाँ
काठमाडौं, साउन २२ गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा महाधिवेसन असोज ३० देखि कात्तिक ३ गते (अक्टोबर १७–२०) सम्म काठमाडौँमा हुने भएको छ । गैरआवासीय नेपाली संघका
बैतडी, साउन २ । बैतडीको शिवनाथ गाउँपालिका ४ स्वलपला बगारका ३० वर्षीय लोकेन्द्र सिंह महता मलेसियामा मृत फेला परेका छन् । उनी सोमबार रातिी आफू बस्ने कोठाको बाथरुममा मृत भेटिएको
काठमाडौं, साउन १ भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रुसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ । वाग्नर समूहमा भर्ना भएका
एजेन्सी । भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर एक नेपाली फरार भएका छन् । भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलको घरमा सुरक्षाकर्मीका रुपमा काम गरिरहेका कमल नामका
झापा, असार १८ । झापाका साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ । पारिवारिक भेटघाटका लागि एक महिनाअघि पत्नी पार्वती खरेलसहित अमेरिका गएका उनको ज्वरो र
लन्डन, असार १५ संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका नेपालीको