प्रदेश

भोजपुरमा चट्याङले एक जनाको मृत्यु

भोजपुर, जेठ ३१ चट्याङ लागेर भोजपुरमा एक जनाको मृत्यु भएको छ । अाज (आइतबार) विहान १० बजे भूल्के गाविस ९ डाडाँखर्कमा १४ बर्षिया सन्जीता बानियाँको चट्याङले मृत्यु भएको हो ।

भोजपुरकी कान्छीलाई अर्को सफलता

भाेजपुर जेठ २७ अग्ला र बलिया प्रतियोगीहरुसँग प्रतिस्पर्धा गरेकी उनले पूर्वाञ्चल क्षेत्रिय राष्ट्रपति रनिङ विद्यालय खेलकुद प्रतियोगितामा पनि अाफुलाई अब्बल सावित गरिन । भाग लिएका दुई वटा प्रतियोगितमा उनलाई सफलता

भोजपुरका भुकम्पपीडितलाई लौन केही गरौ अभियानको सहयोग

भोजपुर, जेठ २७ भाेजपुरको सुदूर उत्तरी गाविसका भुकम्पपीडितलाई ‘लाैन केही गराैँ अभियानले राहत वितरण गरेको छ । अभियानले तीन सय ५० घरहरूमा नगद राहत बितरण गरेकाे हाे । खाटाम्मा र दाेभाने गाविसका भूकम्प

अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

खोटाङ, जेठ २६ – खोटाङमा अत्यधिक रक्तश्रावका कारण एक सुत्केरी महिलाको ज्यान गएको छ । डिकुवा–६ की २८ वर्षकी सीता खत्री राईको मंगलबार दिउँसो घरैमा ज्यान गएको हो । कमजोर

यसरी भत्काइदैछ भोजपुरमा घर (फोटो फिचर)

भुकम्पसँगै ढलेका घर त ढलि नै गए चिराचिरा परेर लड्न बाँकी घरहरु भने यत्रतत्र छन् । जुन घरका कारण बस्न त स्थानीय सकेका छैनन् नै हिडहुडमा समेत जोखिम हुन् थालेको

कागज उद्योगलाई कम्प्युटर प्रदान

भोजपुर जेठ २४ भोजपुरको पश्चिम तिम्मा गाविसस्थित हाँसपोखरी हाते कागज उद्योगको प्रवद्र्धनको लागि कम्प्युटर वितरण गरिएको छ । सभासद जयन्ती राईको सांसद विकास कोष कार्यक्रम अन्तरगत यो उद्योगलाई २ थान कम्प्युटर

भोजपुरमा सेनाले यसरी बनाइँदिदैछ घर (फोटो फिचर)

नेपाली सेनाको भोजपुर सदरमुकामस्थित गोरखबहादुर गणले जिल्लाको भुकम्पपीडितहरुका लागि अस्थायी घर बनाइदिन थालेको छ । सेनाले भुकम्पले घर भत्काएकाहरुकाे अस्थायी घर बनाइदिन थालेको हो ।

भोजपुरका भुकम्पपीडितलाई कतारबाट सहयोग

भोजपुरबाट बैदेशिक रोजगारीका लागि कतारमा रहेको एक भोजपुरेले जिल्लाका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । कतारको दोहामा रहेका राजन बस्नेतले भोजपुरका भुकम्पपीडितलाई ५४ हजार नौ सय ३९ रुपैयाँ आर्थिक सहयोग

भोजपुरमा यसरी लगाइयो शान्ति यज्ञ (फोटो फिचर)

भुकम्पीय विपत्तिको निवारण र शान्तिको कामना गर्दे शनिबार भोजपुर सदरमुकामका शान्ति यज्ञ गरिएको छ । सदरमुकास्थित सिद्धकाली मन्दिर परिसरमा ब्राम्हण विधिद्धार भव्य यज्ञ लगाइएको हो ।

भोजपुरमा मुन्धुमी साहित्यबारे विमर्श हुने

भोजपुर, जेठ २३ नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाली वाङ्मय परिषद्ले भोजपुर सदरमुकाममा जेठ ३० गते ‘किरात राई जातिको मुन्धुमी साहित्य’को बारेमा विमर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा किरात राई जातीको