प्रदेश

भोजपुरमा जहाज उडाउने तयारी हुँदै 

विमानस्थल बन्द भएको झण्डै सात महिनपछि भोजपुरमा हवाई उडान हुने भएको छ । विमानस्थल सुधारको कालोपत्रे बाहेक अन्य कार्य सकिन लागेकोले हवाई उडान शुरु हुन लागेको हो । विमानस्थलको स्तरोन्नती

मेची अभियानले बनायो विद्यालय

रामेछाप, असार १ मेची अभियानको लगानी र श्रमदानमा रामेछाप सदरमुकाम मन्थलीदेखि ७२ किलोमिटर टाढा रहेको विकट गाउँ बाम्तीमा भूकम्पले भत्काएको विद्यालय पुनर्निर्माण गरिएको छ। अभियानले बाम्तीमा भूकम्पले भत्काएको सिद्धेश्वर उच्च

जमिन भासिन थाल्यो स्थानीय त्रसित

खोटाङ, असार १ भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास

प्रहरी नै परे बलात्कार अभियोगमा

पाँचथर,असार १ जिल्लाको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दीपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ । स्थानीय ५७ वर्षीया एक महिलालाई बलात्कारको प्रयास गरेको अभियोगमा उनलाई प्रहरी

कस्तो भयो भोजपुर विमानस्थल ? (फोटो फिचर हेर्नुहोस्)

भोजपुर, असार १ विमास्थल सञ्चालन भएको झण्डै ४० बर्षापछि भोजपुर विमानस्थलको स्तरोन्नति भइरहेको छ । यतिबेला जिल्लाको एकमात्र विमानस्थलको धमाधम काम भइरहेको छ भने स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ

तीघ्रामा लागुऔषध बाँधेर ल्याउने दुई पक्राउ

धरान, जेठ ३२ तीघ्रामा बाँधेर लागुपदार्थ ल्याउदै गरेको अवस्थामा धरान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । सुराकीको आधारमा धरान ८ स्थित तीनकुने चेकपोष्टमा सवारीसाधान चेकजाँच गर्दा सोमबार ती युवा

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारबाही हुन्छ : मन्त्री पण्डित

खोटाङ जेठ ३२ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने सरकारी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। सोमबार खोटाङको हलेसी दर्शन गर्न आएकाबेलामा एमालेले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन

करेन्ट लागेर युवकको मृत्यु

गौशाला, जेठ ३२ महोत्तरी जिल्लाको गैँढाभेटपुर गाविसमा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाभेटपुर गाविस– ४ बस्ने मुस्लिम अन्सारीका छोरा २८ वर्षीय मोहम्मद वाहिद

दिदीबाट बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

कपिलवस्तु, जेठ ३२ आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार

परिवारै गुमाएका पहिरो पीडितको बिचल्ली

धरान, जेठ ३१  उनी टोलाउँछन् मात्रै। बेला बेला रुन्छन्। यताउति हेर्छन्। बोल्दैनन्। दुखाईको असह्य पीडालाई रुवाईमार्फत पोख्छन्। उनी हुन् जेठ २९ गते रातिको बाढी पहिरोबाट उद्दार गरिएका पाथिभरा–२ संखुवासभाका ८